राज्यमा शासकीय प्रणालीको पुर्न संरचना भए संगै तत्कालिन जिल्ला कृषि विकास कार्यालयहरुको खारेजी पश्चात प्रदेश सरकार मातहत रहने गरी बाँके र बर्दिया कार्यक्षेत्र हुने गरि २०७५ भाद्र २८ गते कृषि ज्ञान केन्द्र, बाँकेको बिधिवत उद्घाटन भई कार्य प्रारम्भ भएको हो । साबिक जिल्ला कृषि बिकास कार्यालय को भवनमा यस केन्द्र रहेको छ । साबिक जिल्ला कृषि बिकास कार्यालयहरुको खारेजी पश्चात ब्यवसायिक उत्पादकहरु लाई बिज्ञ सेवा प्रवाह गर्न र स्थानीयतहका कृषि प्राबिधिकहरु लाई कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहजिकरण र क्षमता बिकासमा टेवा पुर्याउने सन्दर्भमा कृषि ज्ञान केन्द्रको भुमिका महत्वपुर्ण ठानिएको छ। बर्दिया जिल्लामा साबिक जिल्ला कृषि बिकास कार्यालयको भवनमा जिल्ला सम्पर्क केन्द्र स्थापना गरी स्थानीय कृषकको सहजताका लागी सोहि सम्पर्क केन्द्र बाट कार्य सन्चालन हुदै आएकोमा २०७७ साल श्रावन २१ गते देखि बिधिवत रुपमा एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय स्थापना भए देखि कृषि ज्ञान केन्द्र, बाँकेले बाँके जिल्लामा मात्र कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । कृषकलाई बिशेषज्ञ सेवा प्रदान, कृषि व्यवसायको विकास सम्बन्धी टेवा, केन्द्रीय र स्थानीयतहहरुसंग समन्वय, जिल्ला स्तरीय कार्यक्रम कार्यान्वयन तथा जिल्ला स्तरीय तथ्यांक अद्यावधिक गर्ने कार्यहरु यस केन्द्रले गर्दे आएको छ ।
आ.व. २०८१/८२ चैत महिनाको प्रथम पाक्षिक मूल्य | चैत ९, २०८१ |
||
आ.व. २०८१/८२ फाल्गुण महिनाको दोस्रो पाक्षिक मूल्य | चैत ९, २०८१ |
||
आ.व. २०८१/८२ फाल्गुण महिनाको प्रथम पाक्षिक मूल्य | फागुन ७, २०८१ |
||
आ.व. २०८१/८२ माघ महिनाको दोस्रो पाक्षिक मूल्य | फागुन ७, २०८१ |
कृषि तथा पशुपन्छी डाएरी, २०८१ | भदौ २६, २०८१ |
आ.व. २०८१/८२ को वर्षे धान उत्पादन सम्बन्धी विवरण | कात्तिक १२, २०८१ |
माटो सुधारका लागि प्राङ्गारिक मल | भदौ २६, २०८१ |
आ.व. २०८१/८२ कृषि उपज उत्पादक/विषादी प्रयोगकर्ताहरुलाई सन्देश | माघ १४, २०८१ |
||
आ.व. २०८१/८२ तरकारी तथा फलफूल उपभोक्ताहरुलाई सन्देश | माघ १४, २०८१ |
||
आ.व. २०८१/८२ आलु खेति प्रविधि | पुस १६, २०८१ |
||
आ.व. २०८१/८२ मकैमा लाग्ने मुख्य कीराहरु र तिनको व्यवस्थापन | पुस १२, २०८१ |
वार्षिक प्रगति तथा तथ्यांक पुस्तिका २०८०/८१ | मंसिर २२, २०८१ |
||
वार्षिक प्रगति तथा तथ्यांक पुस्तिका २०७९/८० | भदौ २९, २०८० |
||
वार्षिक प्रगति तथा तथ्यांक पुस्तिका २०७८/७९ | असोज १४, २०७९ |
||
वार्षिक प्रगति तथा तथ्यांक पुस्तिका २०७७/७८ | कात्तिक १५, २०७८ |