कृषि ज्ञान केन्द्र, बाँके
नागरिक वडापत्र
सि.नं. सेवा सुविधाहरुको विवरण सेवाग्राहीले पुर्याउनु पर्ने प्रकृया/पेश गर्नुपर्ने कागजात लाग्ने शुल्क लाग्ने सयम  सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी/शाखा कैफीयत
प्राविधिक सेवा, सल्लाह तथा समस्या निदान लिखित/मौखिक नि:शुल्क सोहि दिन विशेषज्ञ सेवा शाखा  
कृषि व्यवसाय प्रवर्द्धनका लागि प्राविधिक/आर्थिक सहयोग सम्बन्धित सूचनामा माग भए अनुसार नि:शुल्क सूचनामा तोकिए अनुसार सूचनामा तोकिए अनुसार  
प्राविधिक कर्मचारी तथा कृषकको क्षमता अभिवृद्धि आवश्यकता अनुसार/लक्ष्य अनुसार नि:शुल्क लक्ष्यमा तोकिए अनुसार तालिम तथा प्रसार शाखा  
तालिम तथा गोष्ठीमा कृषक सहभागी गराउने (प्रदेश/जिल्लास्तर) सम्बन्धित कार्यालयको माग अनुसार नि:शुल्क लक्ष्यमा तोकिए अनुसार तालिम तथा प्रसार शाखा  
आकस्मिक बाली संरक्षण सेवा लिखित/मौखिक नि:शुल्क बढीमा ७ दिन विशेषज्ञ सेवा शाखा  
बीउ विजन उत्पादन वा खरिद बिक्रि वितरण अनुमति पत्र  बीउ बिजन व्यवसायी एवं अनुगमन निर्देशिका, २०७३ को दफा ३ अनुसारका कागजात  रु. ४००/- बढीमा ७ दिन विशेषज्ञ सेवा शाखा  
बीउ बिजन बिक्रेता अनुमतिपत्र नविकरण   नवीकरण निवेदन, अनुमति पत्रको प्रतिलिपि, गत आ.व. को करचुक्ताको कागजात, तथा वार्षिक बीउको कारोबारको विवरण रु. २००/- र तोकिए अनुसारको जरिवाना सोहि दिन विशेषज्ञ सेवा शाखा  
खुद्रा विषादी विक्रेता इजाजत पत्र नवीकरण सिफारिस निवेदन, व्यवसाय दर्ता, PAN/VAT दर्ता, गत आ.व. को करचुक्ताको कागजात तथा विषादी निरीक्षणबाट प्रमाणित चेकलिष्ट नि:शुल्क बढीमा ३ दिन विशेषज्ञ सेवा शाखा  
कृषि उद्यम/व्यवसाय विकास तथा मुल्य श्रृखंला विकास परामर्श लिखित/मौखिक नि:शुल्क सोहि दिन अध्ययन परिक्षण तथा तथ्यांक शाखा  
१० कृषि तथ्यांक सम्बन्धी जानकारी, पाक्षिक खुद्रा तथा थोक मुल्य सम्बन्धी जानकारी जानकारीको प्रकृति अनुसार लिखित तथा मौखिक नि:शुल्क सोहि दिन अध्ययन परिक्षण तथा तथ्यांक शाखा  
११ सामान्य प्रयोगशाला सेवा/सहजीकरण कार्यालयको माग अनुसार नि:शुल्क/ तोकिए अनुसार लक्ष्यमा तोकिए अनुसार/माग अनुसार विशेषज्ञ सेवा शाखा  
१२ आर्थिक महत्वका कृषि जैविक विविधताको पहिचान, संरक्षण तथा उपयोगमा सहयोग/सहजीकरण माग अनुसार नि:शुल्क/ तोकिए अनुसार लक्ष्यमा तोकिए अनुसार विशेषज्ञ सेवा शाखा/अध्ययन परिक्षण तथा तथ्यांक शाखा/तालिम तथा प्रसार शाखा  
१३ अध्ययन तथा परिक्षणका लागि प्राविधिक सहयोग लिखित निवेदन नि:शुल्क सोहि दिन अध्ययन परिक्षण तथा तथ्यांक शाखा/तालिम तथा प्रसार शाखा  
१४ दैनिक प्रशासानिक सेवा तथा सोधपुछ लिखित/मौखिक नि:शुल्क  सोहि दिन प्रशासन शाखा